• Call Us
  • Govt.Regd. No.

About us

Notices

हार्दिक अपिल !

March 8, 2020

हार्दिक अपिल !   विश्वमहामारीको रुपमा फैलिएको कोरोनाका कारण बिगत दुईमहिना देखि हामी लकडाउनमा छौं । यतीखेर सिर्जनसील श्रम गरेर परिवार र आफु पालिंदै आईरहेका हामी श्रष्टा कलाकारहरु पनि सबैभन्दा बढी मारमा पर्ने बर्गमा परेका छौं ।   संगीतकार संघ नेपाल श्रष्टाकलाकारहरुको हक हितका लागी गठीत एउटा गर्विलो संस्था हो । हामीले अन्तत: हाम्रो संस्था […]

सङ्गीतकार संघ नेपालको बार्षिक साधारणसभा सम्बन्धि सूचना

September 2, 2022

सङ्गीतकार संघ नेपालको बार्षिक साधारणसभा सम्बन्धि सूचना : सङ्गीतकार संघ नेपालको एघारौं बार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा हुने भएकोले संघका सम्पुर्ण पदाधिकारी, आजिवन सदस्य तथा साधारण सदस्यज्युहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। मिति: २०७९/०५/१८ शनिबार स्थान: हार्दिक होटल, बागबजार समय: १ बजे दिउँसो    

१२औं बार्षिक साधारण सभा सम्पन्न

March 6, 2024

सङ्गीतकार संघ नेपालको १२औं बार्षिक साधारण सभा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा प्रतिलिपी अधिकारका सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो । वरिष्ठ सङ्गीतकारहरु शम्भूजीत बास्कोटा, दीपक जङ्गम, सुरेश अधिकारी, मीरा राणा, लक्ष्मण शेष, स्वरूपराज आचार्य लगायत थुप्रै श्रष्टाज्युहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सरोकारवाला सङ्घ संस्थाहरुको प्रतिनिधीज्यूहरुले पनि आफ्ना राय सुझावहरु ब्यक्त गर्नुभएको थियो ।सङ्गीतकार संघका […]